नेपाल जान चाहनेहरुको लागि लण्डन राजदूतावासको ३ बुँदे निर्देशन

लण्डन । नेपाल सरकारले नियमित उडान शुरु गरे सँगै विभिन्न सुरक्षात्मक मापदण्डहरु पालना गरि यात्रा गर्ने अनुमति दिइएको छ । यसविचमा लण्डन स्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै नेपाल जान चाहनेहरुको लागि ३ बुँदे निर्देशनहरु जारी गरेको छ । राजदूतावासका अनुसार बेलायत, आयरल्याण्ड र माल्टा बाट नेपाल जाने सम्पूर्ण नेपाली तथा गैरआवासीय नेपालीहरुले उडान … Continue reading नेपाल जान चाहनेहरुको लागि लण्डन राजदूतावासको ३ बुँदे निर्देशन